QR कोड सहितको विद्युतीय खोप प्रमाणपत्र, VACCINE CERTIFICATE WITH QR CODE IN NEPAL - Md Luqman Raen

Md Luqman Raen

IT Knowledges, Entertainment, Personal Blogs


Popular

Post Top Ad

Saturday, December 11, 2021

QR कोड सहितको विद्युतीय खोप प्रमाणपत्र, VACCINE CERTIFICATE WITH QR CODE IN NEPAL

 QR कोड सहितको विद्युतीय खोप प्रमाणपत्र प्रमाणीकरण 

- फारम भर्नका लागि https://vaccine.mohp.gov.np/public-request-form मा जानुहोस्

- आवेदनमा चार वटा कागजात (परिचय पत्र, पासपोर्ट साइजको फोटो, कबुलियतनामा र खोप कार्ड) अपलोड गर्नुहोस् (कबुलियतनामा फारम यसै साइटमा उपलब्ध हुन्छ)
- आवेदन भरिसकेपछि तपाईंको आवेदन २४ देखि ४८ घण्टामा स्वीकृत/अस्वीकृत हुन्छ
- आफ्नो आवेदनको अवस्था बुझ्न https://vaccine.mohp.gov.np/search मा गई आफ्नो आवेदन दर्ता नम्बर र जन्म मिति राखी खोज्नुहोस्
- आवेदन स्वीकृत भएमा प्रमाणपत्र डाउनलोड गरी प्रिन्ट गर्नहोस्
- आवेदन अस्वीकृत भएमा विवरण सच्याएर पुनः पेश गर्नुहोस् र अर्को दिन पुनः https://vaccine.mohp.gov.np/search मा गई आफ्नो आवेदनको अवस्था बुझ्नुहोस् र प्रमाणपत्र डाउनलोड गरी प्रिन्ट गर्नुहोस्
- धेरै दिनसम्म पनि प्रमाणपत्र नआएमा वा अन्य सूचनाको लागि आफ्नो स्थायी ठेगाना भएको पालिकाको स्वास्थ्य शाखामा सम्पर्क राख्नुहोस्



1 comment:

  1. Qr कोड सहितको विद्युतीय खोप प्रमाणपत्र, Vaccine Certificate With Qr Code In Nepal - Md Luqman Raen >>>>> Download Now

    >>>>> Download Full

    Qr कोड सहितको विद्युतीय खोप प्रमाणपत्र, Vaccine Certificate With Qr Code In Nepal - Md Luqman Raen >>>>> Download LINK

    >>>>> Download Now

    Qr कोड सहितको विद्युतीय खोप प्रमाणपत्र, Vaccine Certificate With Qr Code In Nepal - Md Luqman Raen >>>>> Download Full

    >>>>> Download LINK

    ReplyDelete

Post Bottom Ad

Pages