अल रहमत अल आलमीया कुवैत को सहयोग र नेपाल डेभलमन्ट सोसाइटी को माध्यम बाट गरीब परिवारलाई ठेला वितरण - Md Luqman Raen

Md Luqman Raen

IT Knowledges, Entertainment, Personal Blogs


Popular

Post Top Ad

Sunday, March 31, 2019

अल रहमत अल आलमीया कुवैत को सहयोग र नेपाल डेभलमन्ट सोसाइटी को माध्यम बाट गरीब परिवारलाई ठेला वितरण

 काठमाडौ- गरीब परिवारलाई रोजगार संचालन गर्न ठेला वितरण गरिएको छ । नेपाल डेभलमन्ट सोसाइटी द्वारा आज शनिबार काठमाडौंको कपन स्थित १५ घरपरिवारलाई ठेला वितरण गरिएको अध्यक्ष नजरुल हसनले बताएका छन् । एक हजार बराबरको सामग्री सहित ठेला हस्तांतरण गर्दै एन. डी. एस. नेपालका अध्यक्ष नजरुल हसनले सबै जनाले आ-आफ्नो रोजगारी सृजना गर्न आग्रह गरे थिए ।
माध्यम : लाइभपाटी, https://www.khaironline.net/ 

No comments:

Post a Comment

Post Bottom Ad

Pages